संस्थाले शेयर सदस्यहरुबाट संकलित बचत दायित्वलाई सदस्यहरु माझ सहकारी विभागद्वारा जारी सन्दर्भ ब्याजदरको कार्यन्वयन गरी सदस्यहरुलाई व्यवसायी र उद्धमी बनाउने उद्देश्यले निम्न प्रकारको ऋण सर्वसुलभ रुपमा प्रदान गरिएको छ।
| (२.१) कृषि ब्यवसाय ऋण | (२.२) घरजग्गा ऋण | (२.३) ब्यापार ब्यवसाय ऋण |
| (२.४) शैक्षिक ऋण | (२.५) औधोगिक ऋण | (२.६) सामाजिक ऋण |
| (२.७) धन जमानी ऋण | (२.८) साधारण ऋण | (२.९) आकस्मिक ऋण |
| (२.१०) स्वास्थ्य उपचार ऋण | (२.११) सामूहिक उत्पादनमूलक ऋण |
